नेपाली हिरोईनहरुलाई टक्कर दिने ४ बर्षकी नानी । टिकटकबाट बिश्वभरी भाईरल भईन (हेर्नुहोस भिडियो सहित)

२०७५ माघ १०, बिहीबार ०९:४४ गते २०७५ माघ १०, बिहीबार ०९:४४ गते २०७५ माघ १०, बिहीबार ०९:४४ गते

काठमाडौं– टिकटकबाट यतिबेला धेरै नेपाली प्रतिभाहरु बाहिर आईहेका छन् । कतिले टिकटकबाटै फिल्म तथा म्युजिक भिडियोहरुमा मौका पाईरहेका छन् । पछिल्लो रेश्मा घिमिरे, मन्जिल त्यस्का उदाहरण हुन् ।

नेपाली जुम्ल्याहा दिदी बहिनीहरु प्रिज्मा र प्रिन्सी खतिवडाका पनि टिकटकमा धेरै फ्यान छन् । उनीहरु पनि छिट्टै नै म्युजिक भिडियोबाट कला क्षेत्रमा आउँदैछन् ।

यसैतैमा नेपाली एक ४ बर्षकी नानीले टिकटकमा तहल्का मच्चाईरहेकी छिन् ।

उनको नाम हो, एभिलिना खड्का । ४ बर्षमै हिरोईनहरु सरहको हाउभाउ र अभिनय कला प्रस्तुत गर्ने एभिलिना टिकटक मार्फत सबै माँझ चिनिएकी छिन् । उनका भिडियोहरुलाई फेसबुकबाटै लाखौंले हेरेका छन् ।

यसैबिच एभिलिना आफ्नो आमा बुवाका साथमा मिडियामा आईन् । नयाँ नयाँ न्युज नेपालको शिशिर भण्डारीका साथमा रमाईलो अन्तर्वार्ता दिदै एभिलिनाले भनिन्, म सेड्रिना शर्मा दिदी जस्तै बन्छु । भिडियो हेर्नुस

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *