१७ वर्षे प्रेमीकालाई गर्भवती बनाएर प्रेमी फरार, प्रेमी फरार भएपछि सम्पूर्णले दिइन् छोरालाई जन्म (भिडियो)

२०७५ माघ १९, शनिबार १२:२७ गते २०७५ माघ १९, शनिबार १२:२७ गते २०७५ माघ १९, शनिबार १२:२७ गते

१७ बर्षीय सम्पुर्ण राईले आफ्नो ११ दिने छोराको बाबुलाई खोजीदिने आग्रह गरेकी छन् । उनले दाङ घर बताउने श्याम मगर र आफुबाट जन्मकेको ११ दिनको छोरालाई देखाउँदै आफ्नो प्रेमी श्यामलाई खोजीदिन आग्रह गरेकी हुन् ।

भोजपुरको अन्नपुर्ण गाउँपालिका वाख्राङ स्थायी घर भएकी सम्पुर्णले श्यामसँग प्रेममा रहेको बेला गर्भ बस्न गएको जानकारी दिइन् ।गर्भ बसेको जानकारी पाएपछि मोवाईल अफ गरेर श्याम बेपत्ता भएको भन्दै उनले खोजीदिन आग्रह गरेकी हुन् । गर्भ बसेको मैले उसलाई जानकारी दिए’ उनले भनिन्,जानकारी पाउन साथ उ सम्पर्कमा आएको छैन ।’

उनले बाबु बिनाको बच्चालाई माइतीमै बसेर जन्म दिएकी हुन् । बाबु बिनाको छोरालाई जन्म दिएपछि उनलाई माईती पक्षले काठमाण्डौ ल्याएर छोडिएको छ । आफु भन्दा निकै बढी उमेरको पुरुषसँग विवाह गराइदिने भन्दै माइती पक्षले उनलाई काठमाण्डौमा ल्याएको बताउँदै उनले माईती पक्षले देखाएको केटासँग विवाह नगर्ने अडान लिएकी छन् ।

११ दिनको छोराले अझसम्म पनि आफ्नो दुध खान नपाएको बताउँदै उनले सकेको सहयोग गरिदिन आग्रह गरेकी छन् । उनी अहिले ललितपुरको भैंसेपाटीमा रहेको आफ्नी दिदिको टहरामा बस्दै आएकी छन् । दिदि भिनाजुको आर्थिक अवस्था निकै कमजोर भएकाले उनी र उनको छोराको जीवन अहिले संकटमा परेको छ । थप भिडियोमा हेर्नुहोस् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *