‘सालको पात’ गाएर बिगारेको भन्दै रवि ओड माथी संगीतको बलात्कार भयो भन्दै खनिए बसन्त थापा

२०७५ माघ १९, शनिबार १८:१६ गते २०७५ माघ १९, शनिबार १८:१६ गते २०७५ माघ १९, शनिबार १८:१६ गते

काठमाडौं । नेपाली लोक दोहोरीका शिखर व्यक्तित्व भनेर चिनिने चर्चित गीतकार तथा संगीताकार बसन्त थापा आक्रोशित भएका छन्।

आफ्नो सृजना अनुमति बिना कलाकारले प्रयोग गरेको भन्दै उनि आक्रोशित भएका हुन्। केहि दिन अगाडी सामाजिक संजालमा नेपाल आइडलका रबि ओडलार्इ इंकित गर्दै उनले आफ्नो सृजना बिगारेर बिना अनुमति गाएकोमा आक्रोशित भएका थिए।

लोक संगीतको मर्म नबुझेर लोक गीतकै बलात्कार गरेको भन्दै बसन्त थापा र प्रल्हाद सुबेदीले दुख व्यक्त गरे। हाल चर्चामा रहेको सालको पातको टपरी गीत रबि ओडले स्टेजमा बिगारेर गाए पछि बसन्त थापा आक्रोशित भएका थिए।

(भिडियो सहित)

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *