स्टेजमै गीत गाउँदा गाउँदै यसरी किन रोइन् नेहा ? दर्शक पनि रोएपछी… (भिडियो)

२०७५ माघ १९, शनिबार १८:५५ गते २०७५ माघ १९, शनिबार १८:५५ गते २०७५ माघ १९, शनिबार १८:५५ गते

एजेन्सी – नायक हिमांश कोहलीसंग प्रेममा ब्रेकअप भएकी चर्चित बलिउड गायिका नेहा कक्कर गित गाउदा गाउदै स्टेजमै रोहेकि छिन ।ब्रेकअपको पीडामा रहेकी नेहा गीत गाँउदा गाँउदै रोएकी हुन् ।

भारतिय मिडियाका अुसार नायक हिमांश कोहलीसंग प्रेममा ब्रेकअप भएपछि उनी गीत गाँउदा रोएकी हुन् ।

उनी र्चित रियालिटी शोमा पनि ब्रेकअपको पीडा भएको गीत सुन्दा रोएकी थिईन् । उनैले गाएको गीत माही वे गीत गाउँदा गाउँदै उनी रोएकी हुन् ।

भगवान भन्दा बढि माया गरेको मान्छे नपाएको पीडा पोखिएको उक्त गीतमा नेहा रोएकी हुन सक्ने अनुमान लगाइएको छ ।

अहिले नेहा रोएको भिडियो भाइरल बनेको छ ।भिडियोमा उनी रुँदा दर्शकहरुले उनलाई हौसाईरहेका थिए । हेर्नुहोस् भिडियो

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *