मुम्बइ। सनी लियोनीकी छोरी निशा कौर वेबर पिता डेनियलसँग विमानस्थलमा देखिइन् । ३ वर्षकी निशाने त्यतिबेला हर्ट प्रिन्टको पाइन्ट, कालो टिशर्ट र जिन्सको ज्याकेट लगाएकी थिइन् । यसमाथि उनले कालो चस्मा लगाएकी थिइन् । विमानस्थलमा फोटोग्राफरहरुलाई देखेपछि निशाले अनौठो नखरा देखाइन् जसलाई देखेर सबै फोटोग्राफर दंग परे ।
निशाले फोटोग्राफरलाई देखेपछि पहिले आफ्नो चस्मा खोलिन् । सबैलाई घुरेर हेरिन् । यति सानै उमेरमा पनि उनलाई फोटो खिच्न नदिने चाहना भएछ अनि उनले आफ्नो अुहार हातले छोपिन् । साी चुलबुले निशाको यो चटक देखेर त्यहाँ भएका सबै दंग परे ।
निशा सनीकी धर्मपुत्री हुन् । निशाबाहेक सनीका दुई छोरा छन् । सेरोगेसीबाट जन्मिएका छोराहरु नोह र असहर जुम्ल्याहा हुन् । निकै कम मानिसहरुलाई थाहा छ कि निशालाई सनीभन्दा पहिले अन्य ११ दम्पतीलाई दिन खोजिएको थियो तर उनीहरुले निशाको रंग कालो भएका कारण अस्वीकार गरेका थिए । सनी र डेनियलले भने यस विषयमा कुनै पर्वाह नै गरी निशालाई अपनाएका थिए ।

Views: 0