भुकम्पमा खुट्टा गुमाएपनि आत्मविश्वास उस्तै, नाचेरै चर्चित प्रिया विश्वकर्माको मार्मिक जीवनकथा:हेर्नुहोस

२०७५ माघ २२, मंगलवार २१:१७ गते २०७५ माघ २२, मंगलवार २१:१७ गते २०७५ माघ २२, मंगलवार २१:१७ गते

२०७२ सालको बैशाख १२ गते गएको विनाशकारी भुकम्पकि घाइते हुन् मकवानपुरकि प्रिया विश्वकर्मा।

भूकम्पमा परेर चमत्कारिक रूपमा बाँचेका नेपालीहरू मध्यमा एक हुन् उनी। उनले आफ्नो खुट्टा गुमाएकी छिन् तर उनको आत्मविस्वास भने अझै उस्तै छ।

अप्रेसन गर्न नमिल्दा उनको खुट्टा काट्नु परेको उनले बताइन्। धेरै पढेर सरकारी जागिर खाने इक्षा छ उनको। उनी नाच्न पनि एकदम पोख्त छिन्।

आफुलाई नाच्न एकदम मन पर्ने उनले बताइन्। कुनै दिन म पनि ठुलो स्टेजमा नाच्न पाए भनेको जस्तो लाग्छ उनलाई।

भिडियो

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *