अफ्रिकाबाट जहाज चढेर नेपाल आएको यो बोको जस्को मुल्य नै ९ लाख (भिडियो सहित)

२०७५ माघ २२, मंगलवार १९:४३ गते २०७५ माघ २२, मंगलवार १९:४३ गते २०७५ माघ २२, मंगलवार १९:४३ गते

पछिल्लो समयमा किसानहरुमा बोयर जातको बाख्रापालनमा आर्कषण बढेको छ । छिटो हुर्कने र तौल बढी हुने भएकाले व्यावसायिक कृषकले उन्नत बोयर जातको बाख्रा पाल्न थालेका छन ।

नेपालमा अफ्रिकाबाट आयात गरीएका बोयर जातका बाख्रा आम्दानीको हिसाबले निकै फलदायी हुने जगतपुर एग्रो चितवनका संचालक योगेन्द्र खड्का बताउछन ।

बोयर जातका बाख्रा छिटो हुर्कने, तौल बढी, मासु गुणस्तरीय हुने र राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ ।

हेरौ उनको फर्ममै पुगेर हामीले तयार पारेको कुराकानीपछिल्लो समयमा किसानहरुमा बोयर जातको बाख्रापालनमा आर्कषण बढेको छ । छिटो हुर्कने र तौल बढी हुने भएकाले व्यावसायिक कृषकले उन्नत बोयर जातको बाख्रा पाल्न थालेका छन ।

नेपालमा अफ्रिकाबाट आयात गरीएका बोयर जातका बाख्रा आम्दानीको हिसाबले निकै फलदायी हुने जगतपुर एग्रो चितवनका संचालक योगेन्द्र खड्का बताउछन ।

बोयर जातका बाख्रा छिटो हुर्कने, तौल बढी, मासु गुणस्तरीय हुने र राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ ।

हेरौ उनको फर्ममै पुगेर हामीले तयार पारेको कुराकानी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *