नेपाल आइडल बाट चर्चामा आएकि अस्मिता अधिकारिले सिड्नी पुगेर धुम मच्चाएकि छिन ।
उनि सगै नेपाल आइडलका प्रतियोगिहरु रवि ओड, विक्रम बराल,सुमित पाठक, अमित बराल र पवन गिरी अस्ट्रेलियाको सिड्नीमा
आफ्नो प्रस्तुति दिइरहेका छन ।
शुक्रबार नेपाली टचको आयोजनामा सिड्नीको टाउन हलस्थित लिभरपूल स्ट्रिट सार्क होटलको स्पेस नाइट क्लबमा आयोजना भएको ‘लाइभ इन सिड्नी’मा नेपाल आइडलका टप ६ ले आफ्नो प्रस्तुति दिए। यसै बिच थर्ड रनरअप अस्मिता अधिकारीले चर्चित गीत सिमसिमे पानीमा गित गाएर दर्शकलाई छमछमि नचाएकि थिइर्न हेर्नुहोस भिडियो
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0