काठमाडौँ। नेपाल आइडलका प्रताप दासको नयाँ गीत सार्वजनिक भएको छ। नेपाल आइडलको पहिलो सिजनका सेकेन्ड रनरअप प्रताप दासको स्वरमा ुके पो भनम्लाु बोलको गीत सार्वजनिक भएको हो ।
उक्त गीतमा प्रताप दासलाई स्वरमा छानु गुरुङले साथ दिएकी छिन्।
यस गीतमा शब्द र कम्पोज दीपक शर्माको रहेको छ । यस म्युजिक भिडियोमा नायिका प्रियङ्का कार्कीको अभिनय रहेको छ । यस म्युजिक भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् ।
भिडियोमा प्रियङ्का कार्कीले अभिनय गरेकी छिन् । हेर्नुहोस् भिडियो
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0