नेपाल आइडलकी नीलिमा थापा मगरको पहिलो गीत ‘स्वतन्त्रताको अधिकार’ सार्वजनिक (भिडियो)

२०७५ फाल्गुन २५, शनिबार ०९:०४ गते २०७५ फाल्गुन २५, शनिबार ०९:०४ गते २०७५ फाल्गुन २५, शनिबार ०९:०४ गते

काठमाडौँ – नेपाल आइडल सिजन २ की नीलिमा थापा मगरको पहिलो गीत सार्वजनिक भएको छ । आज अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर नीलिमा थापा मगरको पहिलो गीत ‘स्वतन्त्रताको अधिकार’ सार्वजनिक गरिएको हो ।

नेपाल आइडल सिजन २ को पोखरा अडिसन बाट नेपाल आइडल को यात्रा शुरु गरेकी निलिमाले पोखराको अदिसनमा गोल्डेन माईक जिते पछि सिधै गाला राउण्डमा प्रवेश गरेकी थिइन ।

उनको स्वरको सबै जजहरुले खुलेर प्रशंसा गरेका थिए ।गीत बिनोद रसाईलीले रेकर्ड गरेका हुन। यस गीतमा रंजन गायकको शब्द रहेको छ भने शब्द र संगित पनि उनकै रहेको छ । गीतलाइ सविन गायकले सिनेमाटोग्राफी तथा सम्पादन रहेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *