कार भित्र यौन सम्पर्क गर्दागर्दै मृत अवस्थामा फेला परे यो जोडी, मृत्यु हुनुको कारण यस्तो रहेछ

२०७६ बैशाख ६, शुक्रबार १२:०२ गते २०७६ बैशाख ६, शुक्रबार १२:०२ गते २०७६ बैशाख ६, शुक्रबार १२:०२ गते

पश्चिम जर्मनको सहर बोटरोपमा ३९ वर्षे पुरुष र ४४ वर्षे महिला यौन सम्पर्क गर्दागर्दै मृत अवस्थामा फेला परेका छन् । कारमा नग्न अवस्थामा मृत फेला परेकाउनीहरु यौन सम्पर्क गर्दा मरेको आशंका प्रहरीको छ । उनीहरुलाई बोटरोपको बन्द ग्यारेजमा फेला पारिएको थियो ।

अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार उनीहरुले यौन सम्पर्क गर्दा आफूहरुलाई न्यानो पार्न कारको इन्जिन खुला राखेका थिए । न्यानो पार्न कारको इन्जिन खुला राखेकै कारण बन्द कारमा अक्सिजनको कमी हुँदा उनीहरु मरेको हुन सक्ने अधिकारीहरुको आशंका छ । ग्यारेजमा लामो समयसम्म इन्जिन खुला छाडिएको कारबारे स्थानीय अनविज्ञ थिए । पछि प्रहरीले ग्यारेजको ढोका खोलेका थिए ।

ग्यारेजका मानिस केही दिनदेखि गायब भएको खबर आएपछि नै प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी घटनाको पुष्टिका लागि छिट्टै पोस्टमार्टम र मेडिकल जाँच गरिसकेपछि सत्य बाहिर आउने बताइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *