अन्तरिक्ष कक्षमा पुग्यो नेपाली भूउपग्रह, नासाले गर्यो लाइभ
काठमाडौं– नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ अन्तर्राष्ट्रिय अन्तरिक्षम कक्षमा पुगेको छ । नासाका अनुसार नेपाली भूउपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तरिक्ष कक्षमा सुरक्षित रुपमा डक भएको छ ।
नासाले त्यसको प्रत्यक्ष प्रशारण समेत गरेको थियो । नास्ट र जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजीको सहकार्यमा निर्मित भूउपग्रह अमेरिकाको भर्जिनियाबाट बिहीबार राती २ः३१ मा अन्तरिक्षतर्फ पठाइएको थियो । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0