अचानक आयो खटखट आवाज, जमिनबाट निस्किए शिवलिङ्ग, त्यसपछि सबैले भने हरहर महादेव … (भिडियो सहित हेर्नुस , दंग पर्नुहुनेछ )

२०७५ आश्विन १७, बुधबार ०६:४१ गते २०७५ आश्विन १७, बुधबार ०६:४१ गते २०७५ आश्विन १७, बुधबार ०६:४१ गते

अचानक आयो खटखट आवाज, जमिनबाट निस्किए शिवलिङ्ग, त्यसपछि सबैले भने हरहर महादेव … (भिडियो सहित हेर्नुस , दंग पर्नुहुनेछअचानक आयो खटखट आवाज, जमिनबाट निस्किए शिवलिङ्ग, त्यसपछि सबैले भने हरहर महादेव … (भिडियो सहित हेर्नुस , दंग पर्नुहुनेछ

एजेन्सी । नदी किनारका खनाईको काम चलिरहेको थियो। त्यसैबेला जमिन मुनिबाट खटखटको आवाज आयो। आवाज सुनेपछि मजदूरले कर्मचारीलाई खबर गरे। त्यसपछि उक्त स्थानमा मेसिन लगाएर खन्न थालियो।
घटना भातरको कानपुरस्थित कोयला घाटको हो। आवाज आएपछि त्यहाँ मेसिन लगाएर खन्न थालियो। खन्ने क्रममा जमिनबाट शिवलिंगको मूर्ति फेला पर्यो। मूर्ति जमिनबाट निकाल्नासाथ श्रमिकले हर हर महादेवको नारा लगाउन थाले।
उक्त शिव लिंग करिब १३ किलो मिटर तल खनेपछि फेला परेको थियो। शिवलिंग बाहिर ल्याउँदा वरपरका मानिसले साक्षात भगवान देखेको महशुस भएको बताएका छन्शि।वलिंगको मूर्ति हेर्नका लागि श्रद्धालु भक्तजनको घुइचो लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उक्त शिवलिंग विशेष आकृतीको भएको बताइएको छ।
भिडियो

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *