वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहीबार वसुन्धरास्थित न्युरो अस्पतालमा उनको निधन भएको हो । उपचारको क्रममा करिब १ : ४५ मा निधन भएका प्रधानलाई सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि बिहान अस्पताल पुर्याइएको थियो । प्रधानका छोराको साथी सविन श्रेष्ठको अनुसार केही समय अगाडि निधन भएको हो ।
’ श्रेष्ठले कोरोना रिपोर्ट समेत नेगेटिभ आएको बताए । एक समयका निक्कै चर्चित र स्टाईलिस गायकका रूपमा समेत परिचित प्रधानका ‘घुम्तीमा नआऊ है’, ‘तिमीलाई अचेल कहाँ देखूँ’, ‘गोरेटो यो गाउँको’, ‘पर लैजाऊ फुलहरू’ जस्ता थुप्रै हिट गीत अहिले पनि धेरै सुनिने गरिन्छ
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0