एमालेका नेता कमानसिंह लामाकाे निधन,निधन कोरोनाका कारण

२०७८ बैशाख २५, शनिबार २१:२९ गते २०७८ बैशाख २५, शनिबार २१:२९ गते २०७८ बैशाख २५, शनिबार २१:२९ गते

काठमाडौँ । नेकपा (एमाले)का नेता कमानसिंह लामाकाे निधन भएकाे छ । काेराेना संक्रमित भएपछि अस्पताल भर्ना हुनुभएकाे लामाकाे शुक्रबार निधन भएकाे हाे ।

उहाँलाई श्वासप्रश्वासमा समस्या देखिएपछि स्वयम्भूस्थित मनमाेहन अस्पतालमा भर्ना गरिएकाे थियाे । अस्पतालमा उपचारकै क्रममा उहाँको शुक्रबार निधन भएकाे उहाँको भन्जा समेत रहनुभएका एमाले नुवाकाेटका नेता वीरबल तामाङले जानकारी दिनुभयाे ।

विदुर नगरपालिकाका पूर्व मेयर रहनु भएका लामा केही महिनाअघिमात्र नेकपा हुँदै एमालेेमा प्रवेश गर्नुभएकाे थियाे । दैनिकीबाट ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed