२४ आश्विन २०७५, बुधवार काठमाडौं (अस) ।
सूर्य नेपालको पुरुष पहिरन उत्पादक जोन प्लेयरले दशैंतिहारका अवसरमा आकर्षक छूट योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ९ हजार ९ सय ९९ रुपैयाँभन्दा माथिको खरीदमा १५ प्रतिशतसम्म नगद फिर्ता, ७ हजार ४ सय ९९ रुपैयाँभन्दा माथिको खरीदमा तत्काल १० प्रतिशतसम्म नगद फिर्ता पाइने बताइएको छ ।
यो अफर औपचारिक पोशाक, क्याजुअल वेयर तथा डेनिमलगायतमा उपलब्ध छ ।
aaviyan
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0