घरभाडामा बस्ने सबै जनाका लागि आयो अत्यन्तै खुशीको खबर,सरकारले थाल्यो यस्तो तयारी? हेर्नुहोस् सुचना

२०७८ जेष्ठ २९, शनिबार २१:१५ गते २०७८ जेष्ठ २९, शनिबार २१:१५ गते २०७८ जेष्ठ २९, शनिबार २१:१५ गते

घरभाडामा बस्ने सबै जनाका लागि अत्यन्तै खुशीको खबर, सरकारले थाल्यो कस्तो छ तयारी?घरबहाल सरोकार महासंघका अध्यक्ष अधिवक्ता बलभद्र खनालले एक विज्ञप्ति जारी गर्दै महामारीका कारण विभिन्न पेशा, रोजगारी, व्यापार, व्यवसाय, उद्योग, कलकारखानाका लागि लिइएको घर तथा त्यहाँ ज्याला मजदुरी गरी दैनिक जीवन गुजारा गर्ने, विद्यार्थी तथा निम्न आय भएका डेरावालहरु सं’कटमा परेको भन्दै घरभाडामा छुट दिन माग गरेका हुन्।

असक्षमहरुका लागि बन्दाबन्दी अवधिभरको ५० प्रतिशत बहाल मिनाहा गर्न, बहाल भुक्तानी लिँदा दिँदा सरल किस्ताबन्दीमा भुक्तानी दिने व्यवस्था गर्न र विपत सामना पछि २५ प्रतिशत बहाल दर घटाइ बहाल सम्झौताको व्यवस्था गर्न तिनै तहका सरकारसँग आग्रह गरेका छन् ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *