र्‍याप गीतमा महानायक राजेश हमाल (भिडियो)

२०७८ भाद्र १३, आईतवार ०८:०० गते २०७८ भाद्र १३, आईतवार ०८:०० गते २०७८ भाद्र १३, आईतवार ०८:०० गते

अभिनेता राजेश हमालले फरक भूमिकामा अभिनय गरेको र्‍याप म्युजिक भिडियो ‘नाच न कान्छी’ सार्वजनिक भएको छ l अभिराज ओली (एम्सेन्ज) को भोकल रहेको र्‍यापको शब्द,संगीत र एरेन्ज ॐ सुनुवारको रहेको छ l देवेन्द्र कुवरको निर्देशन र कोरियोग्राफी भिडियोमा समावेश छ l

हरि बहादुर घलेको छायाङ्कन , बन्दी प्रसादको सम्पादन र समीर मियाको कलरिङ् / भीएफ्क्समा भिडियो बनेको छ lराजेश हमालको अलावा भिडियोमा अस्मिता भट्ट,विमल बिटिएस, रहिसा रेग्मी र बिबिशा भण्डारीको अभिनय पनि देख्न सकिन छ l सार्वजनिक भिडियोलाई (एम्सेन्ज) युट्युब च्यानलमा हेर्न सकिन्छ l

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *