बलिउड अभिनेता अभिषेक बच्चनको हात भाँचियो, हातमा भयो सर्जरी

२०७८ भाद्र १३, आईतवार १२:४३ गते २०७८ भाद्र १३, आईतवार १२:४३ गते २०७८ भाद्र १३, आईतवार १२:४३ गते

बलिउड अभिनेता अभिषेक बच्चनको फिल्मको सेटमा चो’ट ला’गे’को छ । उनको हात भाँ’चि’एको छ । जसका कारण उनको हातमा सर्जरी गर्नु परेको छ । अभिषेक बच्चनले आफ्नो इन्ष्टाग्राममा फोटो शेयर गर्दै चो’ट ला’गेको जानकारी दिएका छन् । उनले लेखेका छन्– गत बुधबार चेन्नईमा नयाँ फिल्मको शुटिंगको दौरानमा सेटमा एउटा दुर्घटना भयो ।

मेरो दाँया हात भाँचिएको छ । यसलाई फिक्स गराउनका लागि मलाई सर्जरी गराउनु परेको छ । यस कारण मुम्बई स्थित आफ्नो घरको एउटा सानो यात्रा गरे । सर्जरी भइसकेको छ । सबै ठिक ठाक छ । अब फेरी चेन्नई फर्किएर काममा लागि सकेको छु । जस्तो कि मेरो पिता भन्नु हुन्छ कि मर्द लाई दर्द हुदैन ।

ठिक छ थोरै चाहि दर्द हुदो रहेछ । तपाईहरु सबैको प्रार्थनाले म ठिक भएको छु । अभिषेकले शेयर गरेको फोटोमा उनको हातमा प्लाष्टर लगाइएको छ । उनलाई धेरै बलिउडका सेलीब्रेटीहरुले उनलाई म्यासेज गरेका छन् । सभार:ताजा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *