ज्यान मार्ने उद्योग मुद्दाका फरार व्यक्ति पक्राउ

२०७९ जेष्ठ २३, सोमबार २१:२३ गते २०७९ जेष्ठ २३, सोमबार २१:२३ गते २०७९ जेष्ठ २३, सोमबार २१:२३ गते

काठमाडौं, २३ जेठ – ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेका काठमाडौं महानगरपालिका-३१ बानेश्वर बस्ने बर्दिया गुलरिया नगरपालिका-६ घर भएका ३वर्षीय कपिल भण्डारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१० मध्यबानेश्वर हाईट सडकमा काठमाडौं मैतिदेवी बस्ने अछाम मंगलसेन नगरपालिका-३ घर भएका ३३ वर्षीय कमान सिंह बोगटीलाई२०७८ फागुन २५ गते बिहान कपिल भण्डारी समेतले पूर्व रिसिबिका कारण धारिलो हतियार खुकुरी प्रहार गरी गम्भघाते बनाई फरार भएका थिए । सुनसरी धरान उपमहानगरपालिकाको ‍एरियामा कपिल लुकिछिपिसिरहेकन्ने चनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट टिएको प्रहरीले लाका प्रहरी कार्यालय धरानको सहयोगमा पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान एवं कारवाहीका लागि प्रहरी वृत्तनयाँबानेश्वर पठाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *