मृत अवस्थामा फेला

२०७९ जेष्ठ २३, सोमबार २१:२५ गते २०७९ जेष्ठ २३, सोमबार २१:२५ गते २०७९ जेष्ठ २३, सोमबार २१:२५ गते

काठमाडौं, २३ जेठ – बैतडी, दशरथचन्द नगरपालिका-२ सौडाली बस्ने ३४वर्षीय प्रेम सिंह रावत सोही नगरपालिका-१ ईडा खोला नजिक जंगलमा सोमबार मृत अवस्थामा फेला परेका छन् । जेठ १७ गतेदेखि घरबाट हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

कैलाली, घोडाघोडी गरपालिका-५ सितलपुर ड्यारीबस्ने २१ वर्षीय पुरन चौधरी सोही ठाउँस्थित शान्ति सामुदायिक नमा सोमबार मृत अवस्थामा फेला परेका छन् । आइतबार घरबाट खाना खाएर काम गर्न जान्छु भनेर गएका उनको उक्त स्थानमा शव फेला परेको हो ।

कपिलवस्तु, कपिलस्तु नगरपालिका-३ जमौरास्थित पोखरीमा सोही ठाउबस्ने ४५ वर्षीय सत्यनारायण पासि सोमबार मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं, दक्षिणकाली गरपालिका-स्थित पुरानो दक्षिणकाली वनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २३वर्षीय जना पुरुष र जना महिला गरी दुई जना सोमबार मृत अवस्थामा फेला परेका छन् ।

स सम्बन्धमा प्ररीले आवश्यक अनुसन्धान गरिरहेको छ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *