Or

पारिवारिक जमघटको उत्कृष्ट गन्तव्य ः हिमालयन रेष्ट्रो एण्ड इभेन्ट्स

२०८२ आश्विन ३१, शुक्रबार ०९:५९ गते २०८२ आश्विन ३१, शुक्रबार ०९:५९ गते २०८२ आश्विन ३१, शुक्रबार ०९:५९ गते

काठमाडौ । पारिवारिक जमघट, कर्पोरेट मिटिङ, विशेष समारोह तथा उत्सवहरूको लागि काठमाडौंको हात्तिसारमा हालै संचालनमा आएको हिमालयन रेष्ट्रो एण्ड इभेन्ट्स उत्कृष्ट गन्तव्य मध्ये एक हो।


शान्त वातावरण, भरपर्दो सेवा, र आधुनिक सुविधाहरूको संयोजनमा
सानोदेखि ठूला समूहका लागि उपयुक्त सेमिनार हल, मिटिङ हल, र डाइनिङ हल उपलब्ध छन।

पारिवारिक भेटघाटदेखि औपचारिक तथा अनौपचारिक कार्यक्रमहरू आयोजना गर्न चाहने व्यक्तिहरूका लागि हिमालयन रेष्ट्रो एण्ड इभेन्ट्स पहिलो रोजाइमा पर्ने उत्कृष्ट गन्तव्य हुन आएको छ।

सरकारी तथा निजी क्षेत्रका कार्यालयहरू, व्यावसायिक समूहहरू, तथा व्यक्तिगत जमघटहरूका लागि यो गन्तव्य उपयुक्त मानिन्छ।

व्यापक सेवा र सुविधा
मनोरञ्जन तथा सांगीतिक प्रस्तुति
नेपाली मौलिकता र आतिथ्यता
सुविधाजनक पार्किङ र व्यवस्थापना
विहानको ब्रेकफास्टदेखि रातको डिनरसम्म गुणस्तरीय सेवा प्रदान गर्न उच्च व्यवस्थापन स्तर अपनाएको छ।

Views: 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Or