Or

इन्द्र बस्यालको आमा समर्प्रित ‘आमा’ भिडिओ सार्वजनिक।

२०८२ कार्तिक २, आईतवार १०:२२ गते २०८२ कार्तिक २, आईतवार १०:२२ गते २०८२ कार्तिक २, आईतवार १०:२२ गते

काठमाडौँ । इन्द्र बस्याल युट्युबबाट “आमा” गीत सार्वजनिक गरिएको छ । यस गीतमा स्वर, शब्द, र संगीत भने इन्द्र बस्यालको नै रहेको छ ।

आमा लाई समर्पित प्रेम भावको उक्त गीतको भिडियोलाई निर्देशन धन बहादुर तामाङ (सागर) ले निर्देशन गरेका छन् । आमा लाई समर्पित भिडिओमा इन्द्र बस्याल, रोजी बर्देवा लगायत अन्य कलाकारको मर्मस्पर्सि मुख्य भूमिकामा देखिएका छन् । सार्वजनिक गीतको एरेन्ज सन्तोश प्रघड मिक्सिङ मास्टरिङ दिनेश लाल रजबहक ले गरेका हुन् भने छायांकन अमित बि क शृंगार रबि के सि सम्पादन राजेश बोहोरा

निर्देशक धन बहादुर तामाङ (सागर) ले यस भिडिओमा अहिलेसम्मकै फरक कथालाई प्रस्तुत गरेको जानकारी गराएका छन् । निर्देशकको अनुसार अहिलेसम्म नेपाली भिडिओको इतिहासमै आमा समर्प्रीत् फरक तरिकाले प्रस्तुत गरिएको बतायको छ । आमा हेर्नुभयो भने निकै फरक पाउनुहुनेछ ।

Views: 8

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Or