कतै झाडु त बनी रहेको छैन तपाईको गरीबीको कारण? ध्यान दिनुहोस् यी कुरा

२०७५ मंसिर ४, मंगलवार ०६:५८ गते २०७५ मंसिर ४, मंगलवार ०६:५८ गते २०७५ मंसिर ४, मंगलवार ०६:५८ गते

कतै झाडु त बनी रहेको छैन तपाईको गरीबीको कारण? ध्यान दिनुहोस् यी कुराएजेन्सी । झाडुलाई लक्ष्मीको प्रतिक मानिन्छ। त्यसैले झाडुसँग जोडिएका गुण र अपगुणले हाम्रो जीवनमा ठूलो असर पार्दछ। यदी झाडुसँग जोडिएका केही कुराको ध्यान नराख्यो भने हाम्रो जीवनमा समस्या थपिन सक्छ। त्यसैले वास्तुशास्त्रका अनुसार झाडु सम्बन्धी यी कुरामा ध्यान दिनुहोस्ः

१) घर वा अफिसमा झाडुको काम सकियो भने त्यसलाई देखिरहने ठाउँमा नराख्नुहोस्। पुरै समय झाडु देखिरहनु अशुभ मानिन्छ।
२) कयौँ पटक झाडु भाँचिदा पनि हामी त्यसको प्रयोग गछौँ। त्यो एकदमै गलत हो। यदी घर वा अफिसमा झाडु झाँचियो वा टुट्फुट भएमा त्यसलाई तुरुन्त परिवर्तन गर्नुहोस्।
३) यदी मिल्यो भने झाडुलाई पश्चिम दिशाको कुनै कोठामा राख्नुहोस्। यस दिशामा झाडु राख्नु निकै राम्रो मानिन्छ। जसले गर्दा झाडुका कारण तपाईको घरमा कुनै नकारात्मक प्रभाव पर्न सक्दैन्।

४) वेलुकीको समयमा झाडु लगाउनु वास्तुशास्त्रका अनुसार अशुभ मानिन्छ। वेलुकी झाडु लगाउदा लक्ष्मी बाहिरीने विश्वास भएकाले रात वा वेलुकीको समयमा झाडु नलगाउनुहोस्।
५) झाडुलाई कहिलै पनि ठाडो बनाएर नराख्नुहोस्। ठाडो झाडु अपशगुनको कारण मानिने भएकाले जहिले पनि यसलाई जमिनमा लडाएर राख्ने गर्नुहोस्।
६) पुरानो झाडु बदलेर नयाँ झाडु ल्याउन लाग्नु भएको छ भने शनिबार मात्र यो काम गर्नु राम्रो मानिन्छ। त्यस्तै झाडुलाई लक्ष्मीको प्रतिक मानिने भएकाले कहिलै पनि खुट्टामा झाडुले नछुनु राम्रो हुन्छ।-dainikonline.com

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *