Category: कुराकानी

संसदीय दलको बैठक बस्दै कांग्रेस

काठमाडौं, २१ फागुन : नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न शुक्रबार पार्टीको संसदीय दलको बैठक बोलाएको छ । बैठक सङ्घीय संसद् भवन, बानेश्वरमा ल्होत्से हलमा बस्दैछ । बैठकमा प्रतिनिधिसभाको…

सहमति पालना गरी अब हामी स्वतन्त्र आकाशमा शान्तिपूर्वक हिंड्ने छौँ : विप्लव

काठमाडौं, २१ फागुन : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमतिभित्र महान् आकांक्षा लुकेको बताएका छन् । राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित ‘नेपाल…

म्यानमारमा सेनाले सत्ता सम्हालेदेखि ५४ मानिस मारिए, १७०० भन्दा बढी पक्राउ

एजेन्सी, २१ फागुन : म्यानमारमा फेब्रुअरी १ मा सेनाले सत्ता सम्हालेपछि कम्तीमा ५४ मानिस मारिए र एक हजार ७०० भन्दा बढीलाई पक्राउ गरिएको बताइएको छ| बुधबार र बिहीबार मात्र सेनाको…

रसुवागढी नाका सञ्चालनमा, सामान बोकेका गाडी नेपाल भित्रिए

काठमाण्डाै : नेपाल-चीन व्यापारिक नाका रसुवागढी आजदेखि सञ्चालनमा आएको छ । नाका खुलेसँगै बिहान ३ वटा गाडी नेपालतर्फ आएका र आज नेपाली व्यवसायीको सामान बोकेको ७ वटा गाडी आउने रसुवागढी…

वन विकासको नीति बनाउँदा नागरिक तथा उपभोक्ताको साथ लिएर बनाउँछौँ : प्रधानमन्त्री

काठमाडौं, १८ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले वनसँग सम्बन्धित नीति बनाउँदा उपभोक्ताको साथ लिएर बनाउने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको आठौँ राष्ट्रिय परिषद्को…

ब्यानरको विषयमा विवाद हुँदा नेकपाका दुई खेमाका विद्यार्थीबीच आरआरमा झडप

काठमाडौं ,१८ फागून ; नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ओली र प्रचण्ड–माधव समूहका विद्यार्थीबीच रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)का विद्यार्थीबीच भडप भएको छ।क्याम्पस गेटमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका विद्यार्थीले राखेको ब्यानर…

तीन वर्ष जेल सजाय तोकियो फ्रान्सका पूर्व राष्ट्रपति सार्कोजीलाई

एजेन्सी, १८ फागुन : फ्रान्सको अदालतले पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्ष जेल सजाय तोकेको छ । सार्कोजीले आफूविरुद्ध लागेको एक आपराधिक आरोपबारे सूचना उपलब्ध गराउन सरकारी अधिकारीलाई राम्रो जागिरको…

राजनीतिक संकट गहिरिँदै, अधिकार प्राप्त निर्वाचन आयोग अनिर्णयको बन्दी

काठमाडौं, फागुन १८ : नेकपाको आधिकारिकताको विवाद टुंगो लगाउन पटकपटक आग्रह गरिए पनि निर्वाचन आयोगले त्यसतर्फ कानुनी प्रक्रिया अघि नबढाएको पाइएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते…

ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेटमा जनप्रतिनिधिको भ्रमण

विराटनगर , फागुन १८ : मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेट दुरुपयोग गर्दै आइतबार भ्रमणमा निस्किएका छन्। गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले भ्रमण टोलीको…

प्रचण्ड-नेपाल समूहद्वारा सचिवालय बैठक बोलाउने निर्णय

काठमाडौं, १७ फागुन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड – माधवकुमार नेपाल पक्षको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।सोमबार नेकपाको संसदीय…