राष्ट्रिय शिक्षा सम्मान २०८०’ बाट केसि सम्मानित
बैशाख १०, काठमाडौं । गुणस्तरीय एवं अन्तर्राष्ट्रिय स्तरको व्यवहारिक शिक्षा प्रदान गर्दै सबैको रोजाइमा पर्दै आएको काठमाडौ बसुन्धारास्थित आइएसओबाट सर्टिफाइड साउथ वेस्टर्न स्टेट कलेजका सहायक क्याम्पस प्रमुख हरिसिंह केसी “राष्ट्रिय…