काठमाडौं – पछिल्लो समय निकै चर्चामा आएकी हुन् सुपरस्टार शाहरुख खानकी छोरी सुहाना खान , फिल्मी क्षेत्रमा प्रवेश नगरे पनि चर्चा कमाएकी अभिनेत्रि सुहाना खानको निकै फ्यान भइसकेका छन् ।
उनले सामाजिक सञ्जालमा बेलाबेलामा पोस्ट गरेका कुरा चर्चाको विषय बन्ने गरेका छन्।पछिल्लो समय सुपरस्टार शाहरुख खानकी छोरी सुहाना खानको एक भिडियो निकै भाइरल भइरहेको छ । उक्त भिडियोमा सुहाना डान्स गर्दे गरेको अवस्थामा देखिएकी छन्।
यो भिडियो डान्सको रिहर्सलको भिडियो भएको देखिन्छ।उक्त भिडियोमा उनी सहितको ग्रुप कोन्नी लोगिन्ग्सको गीतमा नृत्य गरेका छन्।अभिनय र फिल्मी क्षेत्रका विभिन्न कोर्स सिकिरहेकी सुहाना खानको यो भिडियो स्कुलको भएको बताइएको छ। जुन भिडियो अहिले भाइरल भएको छ ।
भारतिय मिडियाका अनुसार सुपरस्टार शाहरुख खानकी छोरी सुहाना खान छिट्टैनै बलिउड डेब्यु गर्दैछिन्।तर सुपरस्टार शाहरुख खानले छोरीको पढाइ पूरा नहोउन्जेल सिने क्षेत्रमा पाइला नराख्ने प्रतिक्रिया दिएका छन्। हेर्नुहोस् भिडियो
Views: 0