सुपरस्टार शाहरुख खानकी छोरी सुहानाको डान्स गरेको भिडियो बन्यो भाइरल (हेर्नुहोस भिडियो सहित)

२०७५ फाल्गुन २५, शनिबार १८:५१ गते २०७५ फाल्गुन २५, शनिबार १८:५१ गते २०७५ फाल्गुन २५, शनिबार १८:५१ गते

काठमाडौं – पछिल्लो समय निकै चर्चामा आएकी हुन् सुपरस्टार शाहरुख खानकी छोरी सुहाना खान , फिल्मी क्षेत्रमा प्रवेश नगरे पनि चर्चा कमाएकी अभिनेत्रि सुहाना खानको निकै फ्यान भइसकेका छन् ।

उनले सामाजिक सञ्जालमा बेलाबेलामा पोस्ट गरेका कुरा चर्चाको विषय बन्ने गरेका छन्।पछिल्लो समय सुपरस्टार शाहरुख खानकी छोरी सुहाना खानको एक भिडियो निकै भाइरल भइरहेको छ । उक्त भिडियोमा सुहाना डान्स गर्दे गरेको अवस्थामा देखिएकी छन्।

यो भिडियो डान्सको रिहर्सलको भिडियो भएको देखिन्छ।उक्त भिडियोमा उनी सहितको ग्रुप कोन्नी लोगिन्ग्सको गीतमा नृत्य गरेका छन्।अभिनय र फिल्मी क्षेत्रका विभिन्न कोर्स सिकिरहेकी सुहाना खानको यो भिडियो स्कुलको भएको बताइएको छ। जुन भिडियो अहिले भाइरल भएको छ ।

भारतिय मिडियाका अनुसार सुपरस्टार शाहरुख खानकी छोरी सुहाना खान छिट्टैनै बलिउड डेब्यु गर्दैछिन्।तर सुपरस्टार शाहरुख खानले छोरीको पढाइ पूरा नहोउन्जेल सिने क्षेत्रमा पाइला नराख्ने प्रतिक्रिया दिएका छन्। हेर्नुहोस् भिडियो

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *