Or

Category: प्रदेश अन्लाईन खबर

News Collection Of 7 States In Nepal

टिम कालरात्रीले यो बर्षको बिएमजे दशैं कप फुटसल प्रतियोगिता २०८२ को ट्रफी हात पार्न सफल

काठमाडौं । बुढानीलकण्ठ ७ कपनमा रहेको बिएमजे रिलोडेड क्लब, फ्रेण्डस् एण्ड फिटनेसले आफ्नो नियमित कार्यक्रम अन्तर्गत युरोे फुटसल मैदान बालुवाखानी कपनमा बिएमजे दशैं कप एकदिवसीय सेभेन ए साईड फुटसल प्रतियोगिता…

फुलकन्ट्याक्ट करातेमा बुढाथोकी निर्विरोध

काठमाडौं, । नेपाल फुलकन्ट्याक्ट कराते महासंघको चुनावी साधारण सभाले सूर्यबहादुर बुढाथोकीको अध्यक्षतामा २२ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । कीर्तिपुरमा भएको साधारण सभाबाट प्रेमबहादुर तामाङ वरिष्ठ उपाध्यक्ष,…

दलको सदस्यता काटेर सभा–समारोहमा सहभागी हुने व्यक्तिलाई नेता भन्ने गरिएको छ ।

काठमाडौं ०४ असोज – गाउँले दाजुभाइले नेताजी भन्ने शब्दले पुकारिदिएपछि राजनीतिक दलको झन्डा बोकेर हिँड्दैमा त्यो नेताजीले आफूलाई अन्य नागरिकभन्दा बेग्लै ग्रहबाट धर्तीमा अवतरित भएको ठान्ने प्रवृत्ति बढ्दै गएको छ ।…

श्रममन्त्रीको चर्चामा प्रोफेसर रमजान अलि मियाँ

काठमाडौं , वर्तमान सरकारमा मन्त्री बनाउन विभिन्न व्यक्तित्वहरूको नाम चर्चामा भइरहेका बेला मुस्लिम समुदायबाट प्राध्यापक डा. मोहम्मद रमजान अली मियाँको नाम श्रम मन्त्रालयका लागि मुस्लिम समुदायबाट सिफारिस भएको छ। कतारमा…

एनआरएनए युवा उद्यमशीलता समितिको संयोजकमा नारायण समाजसेवी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) ले युवा उद्यमशीलता र नेतृत्व समितिको अध्यक्षमा नारायण भण्डारी(समाजसेवी)लाई नियुक्त गरेको छ । गत साउन १८ गते बसेको आईसीसी बैठकले…

नवनियुक्त प्रधानमन्त्रीलाई पूर्व एनआरएनए अध्यक्ष रबिना थापाको बधाई

काठमाडौँ । नेपालकी पहिलो महिला प्रधानमन्त्रीको रूपमा नियुक्त सुशिला कार्कीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्व अध्यक्ष रबिना थापाले बधाई तथा शुभकामना व्यक्त गरेकी छिन्। थापाले एक विज्ञप्ति जारी गर्दै…

जेन जि आन्दोलनले देश हल्लायो, कैदीहरू भाग्दा पनि समीर मान सिंह बस्नेत जेलमै

काठमाडौं – भदौ २३ गते नेपालमा भएको जेन जि आन्दोलनले देशभरि ठूलो प्रभाव पार्‍यो। सामाजिक न्याय, प्रजातान्त्रिक अधिकार र युवा पुस्ताको प्रतिनिधित्व माग गर्दै सडकमै उत्रिएका हजारौं युवाहरूले व्यापक प्रदर्शन…

देशको असामान्य परिस्थितिले सबैलाई गहिरो पीडामा डुबाएको एनआरएनए अभियन्ता आरके शर्माको भनाई

गैरआवासीय नेपाली संघका अभियन्ता आरके शर्माले भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताले उठाएको आवाजसँगै देशभर देखिएको असामान्य परिस्थितिले सबैलाई गहिरो पीडा र चिन्तामा डुबाएको जनाएका छन् । आफ्नो अधिकार…

जेनजी आन्दोलनमा मृत्यु भएकाप्रति फेसियल हाउसको श्रद्धाञ्जली, आज मंगलबार ११ वटै शाखा बन्द हुने

काठमाडौं। जेनजीको आन्दोलनमा भएको दुःखद घटनाप्रति फेसियल हाउसले गहिरो दुःख व्यक्त गरेको छ। एक विज्ञप्ति जारी गर्दै कम्पनीले २०८२ साल भदौ २४ गते मंगलबारका दिन आफ्ना ११ वटै शाखा बन्द…

ललितपुरमा खुल्यो फेसियल हाउसले ११औं शाखा

काठमाडौं । नेपालको प्रख्यात ब्युटि सैलुन फेसियल हाउसले आफ्नो ११औं शाखा ललितपुरको कुमारीपाटीमा बिस्तार गरेको छ । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमका बिच नेपाल उद्योग बाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी…

Or