कपाल कलर गर्दा येस्तो हुन्छ। ध्यान दिनु पर्ने कुरा

२०७५ माघ २७, आईतवार १६:१३ गते २०७५ माघ २७, आईतवार १६:१३ गते २०७५ माघ २७, आईतवार १६:१३ गते

कपाल राम्रो बनाउने सबैमा रहर हुन्छ । कपाल राम्रो देखिदा मान्छेको पर्सनालिटी र फिगर पनि राम्रो हुन्छ । त्यसकारण हरेकलाई यसको रहर हुनु स्वभाविक पनि हो । तर कपालमा कलर गर्नु अघि निम्म कुरामा ध्यान दिनु पर्ने हुन्छ ।

– कपाल कलर गरिसकेपछि आफैले ओइल मसाज गर्ने गर्नु पर्छ ।

– कपालमा कलर पछि ट्रिटमेन्ट क्रिम लगाउन बिर्सियो भने पनि कपाल बिग्रने सम्भावना हुन्छ ।

कलर लगाउँदा राम्रो ब्राण्ड र क्वालिटीको कलर प्रयोग गर्नु पर्छ ।

– कलर लगाएर मात्रै कपाल राम्रो हुने होईन, त्यसैले हप्ता हप्तामा कपालको हाँगा काट्नु पर्छ । १५ दिन एक महिनाको समयान्तरमा मेहन्दी लगाउनु पर्छ ।

– कपाल कलर गरेपछि छिटोछिटो धुनु हुँदैन । त्यसो गरेमा कपालको कलर छिट्टै फिका हुनसक्छ ।

कलर गरेर कपाल पखाल्दा चिसो पानीको प्रयोग गर्नु पर्छ । तातो पानीले धेरै कलर जान्छ ।

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *