राजेश दाई को जोक्स ४ (हा हा हा। ……..)

२०७५ माघ २७, आईतवार १६:२४ गते २०७५ माघ २७, आईतवार १६:२४ गते २०७५ माघ २७, आईतवार १६:२४ गते

राजेश दाइ र मधु भाउजूको झगडा पर्‍यो, चर्कै बाझाबाझ भयो, त्यसपछि कुरा लडाइँसम्म पुग्यो,
भाउजूले भन्नुभयो- म तिम्रो सर्ट, टिसर्ट, पाइन्ट सबै च्यातिदिन्छु ।

राजेश दाइ पनि के कम ? च्वाट्ट कुरो बीचमै काट्दै भन्नुभयो : प्लिज यो साँच्चैको लडाइँमा फेरी रोमान्टिक कुरा नगर न प्रिया ।

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *