फेरी एक्कासी ह्वातै घट्यो सुनको मुल्य , हेर्नुहोस् यस्तो छ आजको भाउ

२०७५ चैत्र १, शुक्रबार २२:३९ गते २०७५ चैत्र १, शुक्रबार २२:३९ गते २०७५ चैत्र १, शुक्रबार २२:३९ गते

काठमाडौँ – आज नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । लगातार घटिरहेको सुनको मुल्य आज पनि एक्कासी ५ सय रुपैयाले घटेको हो ।

हिजो प्रतितोला ६० हजार ५ सय रुपैयामा किनबेच भइरहेको छापावाला सुनको मुल्य आज तोलामा सय रुपैयाले घटेर ६० हजार रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज जावी सुनको मुल्य प्रतितोला ५९ हजार ७ सय रुपैयामा किनबेच भइरहेको छ ।

त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ ।हिजो प्रतितोला ७ सय ४५ रुपैयामा किनबेच भइरहेको चाँदीको मुल्य आज १० रुपैयाले घटेर ७ सय ३५ रुपैयामा कायम रहेको महासंघले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *