फेरी ह्वात्तै बढ्यो सुनको मुल्य , हेर्नुहोस् यस्तो छ आजको भाउ

२०७५ चैत्र ११, सोमबार १२:०५ गते २०७५ चैत्र ११, सोमबार १२:०५ गते २०७५ चैत्र ११, सोमबार १२:०५ गते

काठमाडौं – आज सोमबार नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले बढेको छ।हिजो प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मुल्य आज २ सय रुपैयाँले बढेर प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि उकालो लागेको छ। आज तेजावी सुन ६० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।त्यसैगरी आज चाँदी प्रतितोला ७४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *