लाखौ परदेशीलाई रुवाएका ‘साइला’ले फेरी एकपटक ३ करोड नेपालीलाई यसरि रुवाए (भिडियो)

२०७५ चैत्र ९, शनिबार २०:२६ गते २०७५ चैत्र ९, शनिबार २०:२६ गते २०७५ चैत्र ९, शनिबार २०:२६ गते

पछिल्लो समय हेमन्त रानाको ‘साईली’ गितमा अभिनय गरेर बढी चर्चा कमाएका गौरब पहरी को फेरी सबै परदेशीलाई रुवाउने नया गित सार्वजनिक भएको छ ।उक्त गीतमा नारायण प्रसाद निरौला र प्रदिप भट्टराईको शब्द अनि संगीत / आवाज पनि प्रदिप कै रहेको छ । संगीत संयोजन गणेश चौधरी को रहेको उक्त भिडियोमा अजय रेग्मीले खिचेका हुन् ।गीतको निर्देशन निर्देशक क्रान्ति आलेले गरेको छ । भिडियोमा गौरब पहरी, शिल्पा पोख्रेल, सुरबीर पण्डित, रमा थपलिया, साजन माझि र पुर्णिमा मगरको अभिनय रहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *