काठमाडौं । नेपाली चलचित्र जगतका चर्चित नायक आर्यन सिग्देलको छोराको बुबा बनेका छन् । विवाहको पाचौँ वर्षगाँठमा आर्यनको श्रीमती सपनाले छोेराको जन्म दिएकी थिइन् । उनीहरुले आज भन्दा ५ वर्षअगाडि वैशाख ६ गते अर्थात छोरोको जन्म दिएकै दिन विवाह गरेका थिए । आर्यन र सपनाले केही वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए ।तर केही महिनाअगाडि सपना गर्भवती भएको बेला आर्यनले श्रीमतीसँगको तस्विरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । जुन तस्विरहरुको विभिन्न नकरात्मक कमेन्टहरु आएको थियो ।
अहिले आर्यनले छोरोको जन्मपछि धेरै खुसी हुदै आफ्नो छोराको नाम न्वारान पूर्व नै खुलासा गरेका छन् । उनले एक अन्तवार्तामा हामीले जन्मपूर्व नै छोरोको नाम तयार पारेको थियौ । छोरा जन्मिएकोले आफ्नो छोरोको नाम ‘आयांक्स’ राखेको बताए । साथै थप्दै उनले आफ्नो छोरोको नामको अर्थ आर्यनको एक अशं रहेको समेत बताए । तर परम्परा अनुसार न्वारानपछि मात्र नाम राख्ने चलन रहेको छ । आर्यन लामो समयदेखि फिल्ममा देखिएका छैनन् ।
ए मेरो हजुर ३ मा सुहानाले छातीले लेखेको नम्बरमा फोन आएर तनाव दिएपछी
काठमाण्डौ । ए मेरो हजुर ३ को ट्रेलरमा सुहाना थापालाई साथीहरुसंग बसेका बेला छातीमा एक नम्बर लेखिएको छ । साथै त्यसमा लव यु आर्या प्रेम पनी लेखिएको छ । उक्त चलचित्रमा सुहानाको छातीमा देखिएको उक्त नम्बर वीरध्वज तामाङको हो । उनी अहिले तनावमा रहेका छन । उनलाई अहिले सोही कारणले मानिसहरुले धमाधम फोन गरेर तनावमा पारेका हुन ।
उनलाई अहिले जिवनयापनमै गाह्रो भएको छ । उनलाई अहिले दिन रात जहिल्यै पनी फोन आउने गरेका छन । उनले कतिपयले आफुलाई मात्तिदै फोन गरेको भन्दै आफुलाई धेरै तनाव भएको बताएका छन । उनलाई नै अहिले फोन आएर हैरान बनाउने गरेको छ भने परिवारहरु पनी यो कुराले हैरान बनेका छन ।
र याे पनि पतिसँगको यौन सम्पर्कको पीडा खप्न नसक्दा यी अभिनेत्रीकले गर्नुपर्यो ५ घण्टासम्म उपचार, हेर्नुहोस्
एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री हुन् पद्मा लक्ष्मी । उनी अभिनेत्री मात्र नभई मोडल एवं टिभी प्रस्तोता पनि हुन् । उनले सन् २००४ मा सलमान रुश्दीसँग विवाह गरेकी थिइन् । तर, विवाह गरेको ३ वर्षमै उनले सम्बन्ध विच्छेद गरिन् र अहिले उनी सिंगल नै बस्दै आएकी छिन् । पद्माले हालै आफ्ना पतिसँग डिभार्स गर्नुको कारण खुलाएकी छिन् ।
उनले भनेकी छिन् “मैले उनीसँग बस्ने धेरै कोसिस गरेँ । तर, सबै कुरा ठिक थिएन । सलमानसँगको शारीरिक सम्बन्ध निकै पीडादायी हुने गथ्र्यो । जब मैले अस्वीकार गर्थे तब उनले भन्थेकी कति सजिलै बहाना बनाउँछौ । यो पीडाको कारण मेरो शरीरमा भित्री चोट लाग्यो । जसकारण मैले ५ घण्टा लामो अपरेशन गर्नुपरेको थियो ।” उनले विवाह गर्दा उनको उमेर ३४ वर्ष थियो भने सलमान ५७ वर्षका थिए ।
प्रचण्डले हतियारले परिवर्तन आउँदैन भनेपछी रेखा थापाले प्रचण्डलाई यस्तो भनेपछी
काठमाण्डौ । प्रचण्डले आइतबार एक कार्यक्रममा बोल्दै विप्लवतर्फ इंगीत गर्दै हतियार र बारुद्धले परिवर्तन आउँछ भन्नु भ्रम हो भनी भनेका थिए । उक्त अभिव्यक्ती प्रती रेखा थापाले फेसबुकमा एक पोस्ट राखी व्यङ्ग गरेकी छिन । उनले फेसबुकमा पोस्ट राख्दै आँफुले चै काहा परेवा उडाएका थियौ र ? भनेकी छिन ।
प्रचण्डको नेतृत्वमा भएको सशस्त्र द्वन्द्वमा परी धेरै सर्वसाधारणको मृत्यु भएको थियो । प्रचण्डले यो कुरा चितवन कैलाशनगर माध्यमिक विद्यालयमा भएको कार्यक्रममा बताएका हुन । उनले कार्यक्रममा बम पढ्काएर आतंक श्रृजना गरी परिवर्तन आउँछ भन्नु भ्रम भएको बताएका हुन भने कार्यक्रममै बोल्दै उनले विप्लवलाई वार्ता र संवादमा आउन आग्रह गरेका छन ।
Views: 0