राजेश पायल राईका जीवनभरका सम्झना पलभरमै खरानी भएपछि…

२०७६ आश्विन १, बुधबार १३:३२ गते २०७६ आश्विन १, बुधबार १३:३२ गते २०७६ आश्विन १, बुधबार १३:३२ गते

गायक राजेशपालय राईको घरमा सोमबार दिउँसो आगलागी भएको छ । राईको शान्तिनगर स्थित घरमा आगो लागेको हो । आगोलागि बाट विभिन्न सम्मान, अवार्ड तथा अन्य सामाग्रीहरू जलेर जस्ट भएका हुन् । तर कुनै मानवीय क्षति भने भएको छैन । गायक राजेश पायल राई यति बेला कार्यक्रमको सिलसिलामा देश भन्दा बाहिर रहेका छन् । घरमा आगलागी भएकोबारे सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राईले भनेका छन्,

“यो घडिमा अहिलै घरमा आउन सकिन,सक्दिन पनि ,म सँग पेशा छ अनि बाध्यता पनि र आयोजक सँग अझै (अमेरिका ,क्यानडा ) दुइ महिनाको कार्यक्रमको एग्रीमेन्ट छ तर यो परी स्थिती मा मेरो छिमेकीहरुले दर्साउनु भएको सहयोग ,नेपाल प्रहरी,दमकल परिवार प्रती !! यहाँ बाटै हार्दिक नमन ..एवार्ड जले होलान तर तपाइहरुले दिएको आसिर्बाद माया ,सुझाब नजलोस .. म सदा तपाइहरु कै काखमा लुट्पुटिने माम्छे ।”यस्तै,”सबै भन्दा बलवान समय नै हो सबै थोक जले नस्ट भए तर यो हाम्रो तस्विर लाई न जलाउन सके न त भगवान रुपी दर्सक हरुको माया नै ,तपाइको यो staus ले मलाई झनै strong बनाएको छ !! सदा हजुर कै राजेश पायल “दौतरी यो छुट्ने छैन रहे सम्म जिन्दगानी”

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed