खुसीको खबर कोरोनको उपचार अब रबि लामिछानेको टिमले निशुल्क गरिदिने हेर्नुहोस सम्पूर्ण जानकारी सबैको जानकारीको लागि सक्दो सेयर गर्नुहोला
खुसीको खबर कोरोनको उपचार अब रबि लामिछानेको टिमले निशुल्क गरिदिने हेर्नुहोस सम्पूर्ण जानकारी सबैको जानकारीको लागि सक्दो सेयर गर्नुहोला

लोकप्रिय पत्रकार रबि लामिछानेले अब आम गरिब जनताको लागि निशुल्क उपचार सुबिधा ल्याएका छन।उनि र जनमैत्री अस्पताल मिलेर अब कोरोनाको उपचार गर्न नसक्नेहरुको लागि सबै खर्च आफ्नै टिमले तिर्ने घोषणा गरेका छन भने सक्नेले पनि कम खर्च तिरे पुग्ने उनको भनाइ छ।पछिल्लो समय सरकारले उपचार गर्न सक्दैनौ भनेर हात झिके संगै रबि लामिछानेले उक्त अभियान सुरु गरेका हुन्।

उनि सहित गालेक्सी फोर के टिभी टिमनै यो अभियानमा लागेको रबि लामिछानेले आफ्नो सामाजिक संजालमार्फत जानकारी दिएका छन।कुनै पनि समस्या परे सिधा खबर गर्न समेत उनले जानकारी दिएका छन।
उनको फेसबुकमा लेखिएको छ:

भोलि बाट सेवा शुरु हुने गरि काठमाडौ,बालाजुमा अवस्थित जनमैत्री अस्पतालसँग हामीले सहकार्य गरेका छौ। उपचार खर्च तिर्न नसक्ने कोभिडका बिरामीको सम्पुर्ण खर्चको जिम्मेवारी अब हाम्रो हुनेछ र जनमैत्री अस्पतालले सरकारले तोके भन्दापनि सस्तोमा उपचार गर्दैछ। सक्नेले तिर्नु होला नसक्नेले पर्दैन, हामी छौ।

“कामका कुरा”कार्यक्रम मार्फत प्रति ब्यक्ती १९ रुपैयाँबाट हामी खर्चको जोहो गर्दैछौ। चन्दा होइन, म सँग ४५ मिनेट जति मोबाइलमा Quiz खेले पुग्छ (को बन्छ करोडपति जस्तै)।अस्पतालले भोलिबाट सेवा शुरु गर्दैछ।

भोलि राति ८ बजे बाट म “कामका कुरा” कार्यक्रम मार्फत Quiz को परिक्षण शुरु गर्दैछु। यसकालागि DOKO App डाउन्लोड गरि रजिस्ट्रेशन गर्नु पर्नेछ। म लगायत कसैले पनि यसबाट पारिश्रमिक लिने छैनन्। बरु ३ महिनाको लागि मेरो ब्यक्तीगत गाडी र Galaxy 4k को १२ जना अट्ने भ्यान अस्पतालमा नै रहन्छ। सबै तयारी लगभग सकियो,अक्सिजन संकलनमा मद्दत चाहिएको छ। Risk लिएरै भएपनि यो नयाँ प्रयोग गर्दैछौ। बाकी यो भिडियोमा… थप भोलि राती ८ बजे।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed