नेपालमै टिकटक बाट महिनाको २ लाखभन्दा बढी कमाउने युवा, यसरि घरमै बसी बसी कमाउन सकिने रहेछ !

२०७८ असार ३१, बिहीबार १६:३४ गते २०७८ असार ३१, बिहीबार १६:३४ गते २०७८ असार ३१, बिहीबार १६:३४ गते

काठमाडौं । तपाइले केहि समय अगाडी देखि बाट सुन्नु भएको कुरा हो कि टिकटकमा पैसा कमाउन सकिन्छ ? तर कसरि भन्ने कुरा प्रायलाइ कमै थाहा छ । आज हामीले यसै बाट नेपालमा बसेर लाखौ कमाएका युवाको बारेमा भिडियो बनाएका छौ ।

यिनको नाम हो रिदम क्षेत्री जसले महिनामा टिकटकमै लाइभ बसेर २ लाख भन्दा बढी कमाएका छन् र भब्य पार्टी दिएका छन् | संसारमा हरेक मान्छेको एउटै चासो हुन्छ, पैसा कसरी कमाउने ? सुख-सयल कसरी प्राप्त गर्ने ? धेरैले वैध तरिकाबाटै धेरै भन्दा धेरै पैसा कमाउने सोच राख्छन् ।

कोही सफल हुन्छन् भने कोही असफल हुन्छन् । केहीले भने अवैध तरिकाले पैसा कमाउन चाहन्छन् ।संसारमा अवैध तरिकाले पैसा कमाउने कामले भने सुख होइन, तनाव मात्रै दिने गरेको छ । किनभने उ एकदिन फस्छ, फस्छ ।

नेपाल जस्ता अल्पविकसित देशका नागरिकको सोचाई हुन्छ,- आफ्ना छोरा छोरीलाई राम्रो विद्यालयमा पढाउँ, आफ्नो एउटा सानो घर होस् र परेको बेला खर्च पनि गर्ने पैसा होस् । मोनिटाइज भएका अकाउन्टमा राखिएको कन्टेन्टमा विज्ञापन आउने र त्यसवापत सम्बन्धित टिकटकका अकाउन्ट सञ्चालकले रकम पाउने छन् । हेर्नुहोस –

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *