Or

मृत्यु हुनु केहीबेर अघि श्रीमतिलाई फोन गरेर यसो भनेका रहेछन्

२०७८ कार्तिक ५, शुक्रबार २२:१४ गते २०७८ कार्तिक ५, शुक्रबार २२:१४ गते २०७८ कार्तिक ५, शुक्रबार २२:१४ गते

बोस्टन, अमेरिका । अमेरिकाको बोस्टन शहर नजिक आफ्नै व्यबसाय गरेर बसेका एकजना नेपाली व्यवसायीको गो’ ली हा ‘नी ह’ ‘त्या भएको छ। लालकिशोर महासेठ नाम गरेका ती व्यवसायी म्यासाचुसेटको बोस्टन शहरबाट करिव डेड घण्टा टाढा फल रिभर सिटी, रक स्ट्रीटमा “स्टप एन्ड सेभ” नाम गरेको खुद्रा पसल संचालन गर्दै आएका थिए।

आफ्नै पसलमा काम गर्दै गरेको अवस्थामा लाल किशोर महासेठको आइतवार राति ह’ ‘त्या गरिएको हो। उनलाई कसले र किन ह’ ‘त्या गर्यो भन्ने कुरा हालसम्म स्पष्ट भएको छैन।

घटनाविवरणअनुसार, साँझ ८ः५० बजेसम्म उनी आफ्नी पत्नीसँग कुरा गरिरहेकै थिए। उनी साँझ ९ बजे पसल बन्द गरेर घर आउनु पर्ने थियो तर श्रीमान ११ बजे सम्म घर नपुगेपछि श्रीमती र परिवारले सोधी खोजी शुरु गरेको थियो।

उनीमाथि प्र’हा’र कति बजे र कसरी भयो भन्ने कुरा स्पष्ट नभए पनि करिव साढे १० बजे कसैले ९११ मा कल गरिदिएको कारण त्यहाँ प्रहरी आइपुगेको र सवा ११ बजे लाल किशोरलाई मृतक घोषणा गरिएको स्रोतले जनाएको छ।

५४ बर्षीय महासेठको नेपाल घर जनकपुर रहेको जनकारीमा आएको छ भने उनी मधेसी एसोसिएसन इन अमेरिका ( न्यू इङ्लेन्ड च्याप्टर) का पूर्वअध्यक्ष समेत रहेको बताइएको छ।

प्रहरीले बृहत बिबरण भोलि मात्र दिन सक्ने कुरा ग्रेटर बोस्टन नेपाली कम्युनिटीका उपाध्यक्ष पर्शुराम फुयाँलले बताए । के कारणले मा’रि’ए’को, कस्ले हा”न्यो भन्ने कुरा अहिलेसम्म एकिन भएको छैन। मृतक महासेठका श्रीमती, दुइ छाेरा र एक छाेरी छन्। सभार:ताजा खबर

Views: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

Or