न्युजिल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा पक्राउ

२०७९ असार २३, बिहीबार ०८:४३ गते २०७९ असार २३, बिहीबार ०८:४३ गते २०७९ असार २३, बिहीबार ०८:४३ गते

काठमाडौं, २२ असार – न्युजिल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमबुढानिलकण्ठ गरपालिका-३ घुम्ती बस्ने नुवाकोट बिदुर नगरपालिका-घर भएक दिया भन्ने २७वर्षीया शोभा पौडेललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

शोभाले न्युजिल्याण्डको प्रतिष्ठित कृषि कम्पनीमा फ्रुट किपिङको काममा लगाइदिन्छु मासिक लाख ७० हजाररूपैयासम्म तलहुन्छ त्यसका लागि प्रतिव्यक्ति १२ लाख ५० हजार रपैयाँ लाग्छ भनि प्रलोभनमा पारी ९ जना पीडितहरूबाट ६३ लाख २० हजार पैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई बुढानिलकण्ठ नगरपालिका कपन निलोपुलबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाईएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *