वैदेशिक रोजगारीको प्रलोभन देखाई रकम ठगी गरेको अभियोगमा पक्राउ

२०७९ असार २३, बिहीबार ०८:४८ गते २०७९ असार २३, बिहीबार ०८:४८ गते २०७९ असार २३, बिहीबार ०८:४८ गते

पर्सा, २२ असार – वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाई रकम ठगी गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका-१६ डेरा गरी बस्ने छिपहरमाई गाउँपालिका३ घर भएका ३४ वर्षीय नवलकिशोर साह कानुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

कानुले फ्रि टिकट फ्रि भिसामा वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा झुक्याइ मेडिकल गर्ने बहानामा विभिन्न व्यक्तिहरूबाट २५ जारदेखि लाखपैयाँसम्म ठगी गरी अरू व्यक्तिको नागरिकताको प्रतिलिपिबाट एममार्फत झिकी रहेको भन्ने ूचनको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट लाख नेपालीपैयाँ, लाख ४८ हजार भारतीय रपैयाँ, ईएमई मार्फत पैसा झिकेको ईएमईकन्ट्रोल आइडी नम्बर सहितका अन्य कागजातहरू प्रहरीले बरामद गरेको छ ।

उनीउपर जिल्ला अदालत पर्साबाट दिन म्याद थपअनुमति प्राप्त गरी प्रहरीले आवश्यक अनुसन्धागरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *