अमेरिकाले यसरी बनायो अल कायदाका नेता जवाहिरीलाई निशाना, नजिकै बसेका श्रीमती–छोरी सुरक्षित
३१ जुलाईमा सूर्योदय भएको केही घण्टा मात्रै भएको थियो होला जब अल–कायदाका नेता अयमन अल–जवाहिरी टहल्दै बालकोनीमा आए ।काबुलको एक मुख्य इलाकामा अवस्थित यो घरमा बसिरहेका इजिप्टका यी चर्चित जिहादीलाई…