Category: लुम्बिनी प्रदेश

हतियार सहित पक्राउ

रुपन्देही, २० असार – लुम्विनी साँस्कृतिक नगरपालिका-६ बसपार्कबाट १ थान कटुवा पेस्तोल, सोही पेस्तोलको २ थान गोली र १ थान चक्कु सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ…

छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

काठमाडौं, १९ असार – ​काठमाडौं महानगरपालिका–६ भृकुटीचोकस्थित नमस्ते होटेलबाट जुवातास खेलिरहेको अवस्थामा प्रकाशराज सहित ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-४ घर…

करेन्ट लागेर चार जनाको मृत्यु

काठमाडौं, १८ असार – उदयपुर, त्रियुगा नगरपालिका-३ मोतिगडा बस्ने २६ वर्षीय अजय मल्लिकको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ । सोही ठाउँस्थित गुहे खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा…

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पाल्पा, १३ असार – ​१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रिप्दिकोट गाउँपालिका-६ वाङ्गसुरुङ बस्ने ३१वर्षीय भक्त बहादुर झेडी मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ​भक्त बहादुरले ती…

अवैध लागूऔषध गाँजाका बोटहरू नष्ट

पर्वत, १३ असार – फलेवास नगरपालिका–७ चनौटे, सोही नगरपालिका-१० कुर्घा, माहाशिला गाउँपालिका–५ र पैयु गाउँपालिका–६ का विभिन्न स्थानहरूमा प्राकृतिक रुपमा उम्रिएका करिब १ हजार २ सय २५ वटा अवैध लागूऔषध…

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

अर्घाखाँची, ११ असार – ​आफ्नै श्रीमती २७ वर्षीया सरु भट्टराई भुसालको हत्या गरेको अभियोगमा मालारानी गाउँपालिका-२ डाँडाकटेरी बस्ने२७ वर्षीय कमल भुषाल शुक्रबार दिउँसो पक्राउ परेका छन् । घर नजिकै जंगलमा…

मृत अवस्थामा फेला

काठमाडौं, ११ असार – दाङ, राजपुर गाउँपालिका-२ गैरा बस्ने २५ वर्षीय राजेश चौधरी आफ्नै घर नजिकै सडकको सुक्खा नालीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । ​काभ्रे, पाँचखाल नगरपालिका-२ स्थित…

बाढीपहिरोका कारण सडक अवरोध

काठमाडौं, ११ असार – कास्की, पोखरा महानगरपालिका-२५ हेम्जाबाट खोराकोमुख जाने भित्री सडकमा अविरल वर्षाको कारण शुक्रबार राति पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । अस्थायी प्रहरी पोष्ट हेम्जाबाट खटिएको…

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

काठमाडौं, ११ असार – ​काठमाडौं महानगरपालिका-१५ अन्‍नपूर्ण चोकमा बा.२ क ७२९३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०१७ प ०९६८ नम्बरको मोटरसाइकललाई गएराति ठक्‍कर दिँदामोटरसाइकल चालक सिन्धुली कमलामाई नगरपालिका-३ घर भई हाल…

सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं, ९ असार – कंचनपुर, पुनर्वास नगरपालिका-६ नम्बर गाउँस्थित सडकमा से.४ प ५८७५ नम्बरको मोटरसाइकलको ठक्करबाट पदैलयात्री सोही नगरपालिका-४ कार्गिल डाँडा बस्ने ४८ वर्षीय हरि प्रसाद जोशीको बिहीबार बिहान मृत्यु…