Month: २०७८ बैशाख २३, बिहीबार ०७:३० गते

एलिना चौहानको स्वरमा समावेश नयाँ गीत बजारमा(भिडियो)

गायिका एलिना चौहानको स्वरमा समावेश नयाँ गीत बजारमा आएको छ । ‘हावामा फैलियो मधुरो गीत’ बोल रहेको गीतको शब्द गीतकार प्रगति देवकोटाले कोरेकी हुन् । गीतमा सञ्जीव सिंहको संगीत,दिनेश श्रेष्ठको…

माहामारिको बेलामा ठुलो अस्पतालहरुको शुल्क आतंक दिनको चार्ज ५० हजारसम्म

२२ वैशाख, काठमाडौं । उपत्यकाका ठूला निजी अस्पतालहरुले कोरोना संक्रमितहरुसँग निकै चर्को शुल्क लिने गरेको पाइएको छ । आइसोलेसन बेडको दैनिक शुल्क मात्र ७ हजार रुपैयाँसम्म तोकिएको छ, आईसीयू तथा…

अस्पतालको प्रांगणमा दुई घण्टासम्म छटपटिंदा पनि अक्सिजन नपाएर मृत्यु

२२ वैशाख, काठमाडौं । अस्पतालको प्रांगणमा दुई घण्टासम्म छटपटिंदा पनि अक्सिजन नपाएकी बाँकेकी एक महिलाको मृत्यु भएको छ । बैजनाथपुर गाउँपालिका–५ की ४६ वर्षीया महिलाको बुधबार साँझ मृत्यु भएको हो…

विदेशबाट फर्किएका यात्रुसँग तेब्बर भादा असुल्ने पक्राउ

विदेशबाट फर्किएका यात्रुसँग धेरै भाडा लिने बस काउण्टरका कर्मचारीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको गोंगवु बसपार्कबाट बागलुङ भगवती काउण्टरका कर्मचारीलाई पक्राउ गरिएको ट्राफिक महाशाखाका एसएसपी जनक भट्टराइले रातोपाटीलाई…

प्रताप सुब्बाद्वारा निर्देशित देउता सिरियल भाग-४ सार्वजनिक

काठमाण्डौ। स्व. प्रकाश कोविद ज्युको ‘देवता’ उपन्यासमा आधारित २५ वर्ष अगाडी निर्माण गरि तयार पारिएको प्रताप सुब्बाद्वारा निर्देशित टेली सिरियल ‘देवता’ दर्शकविनहरु सामु किम्भे प्रडक्शन युट्युब च्यानल मार्फत सार्वजनिक भएको…

रुपन्देहीमा ७९७ जना कोरोना संक्रमित थपिए,भुइँमा राखेर उपचार

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ७९७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले बुधबार दिउँसो साढे चार बजे प्रकाशित गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा ७९७ जनामा कोरोना…

देउवाद्रारा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव अस्वीकार

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव अस्वीकार गरेका छन् । देउवा निवास बूढानीलकण्ठमा बुधबार अपरान्ह भएको छलफलमा ओलीले विश्वासको मत दिन देउवालाई आग्रह गरेका…

जेष्ठ नागरिकलाई आधारभुत शिक्षा दिने भरतमोहन अधिकारी फाउण्डेसनको घोषणा

काठमाडौं-पुर्व उपप्रधान तथा अर्थमन्त्री स्वर्गिय भरतमोहन अधिकारीको ८६ औ जन्मजयन्तीको अवसर पारेर जेष्ठ नागरिकका लागि आधारभुत शिक्षा कार्यक्रम संचालनको घोषणा गरिएको छ ।भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसनद्वारा आज आयोजित वेमिनार कार्यक्रम…

गर्भवती श्रीमतीको धारिलो हतियारले प्रहार गरेका पतिलाई प्रह’रीद्वारा नियन्त्रणमा

आफ्नी गर्भव’ती श्रीमतीको धा’रिलो ह ति’यारले प्र’हार गरेका पतिलाई प्रह’रीले नियन्त्रण’मा लिएको छ । घ’टना हो भारतको उत्तरप्रदेशको बदायूं जिल्लाको ।पत्निले यसअघि ५ वटी छोरी जन्माए’की अनिताको पेट’मा छैटौं छोरीको…

जेल स’जाय भोगिरहेका १४ नेपालीलाई कतार सरकारले आममाफी

काठमाण्डौ : जेल स’जाय भोगिरहेका १४ नेपालीलाई कतार सरकारले आममाफी दिएको छ । रमदान वर्षको अवसरमा कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरूमा विभिन्न आ’रोपमा स’जाय भोगिरहेका १४ जना नेपालीलाई कतार…