Month: २०७८ बैशाख २३, बिहीबार १४:३१ गते

अस्पताल लगिदेउ भन्दाभन्दै बिचरा बिरामीले ट्याक्टर मै गुमाउनु पर्यो ज्यान,,,,

लगातार ज्वरो आएपछि १५ वैशाखमा चितवनको पुरानो मेडिकल कलेजमा उपचार गर्न गएका पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ का ६८ वर्षीय पुरुष सामान्य उपचारपछि पिसिआर परीक्षणका लागि स्वाब दिएर फर्किए ।घर फर्किएको दुई…

तामाकोशीको बिजुली काठमाडौँ भित्र्याउने सव स्टेशनका चिनियाँ ९ ठेकेदार कालोसूचीमा

काठमाडौं : माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अन्तर्गत लप्सिफेदी र चाँगुनारायण सवस्टेसन निर्माण समयमा सम्पन्‍न नगर्ने चिनियाँ ठेकेदार कालोसूचीमा परेको छ । सिनोस्टील एमइसीसी-झाओवेइ जेभीलाई खरिद अनुगमन कार्यालयले दुई वर्षका लागि…

किन भारतको सबैभन्दा ठूलो भ्याक्सिन उत्पादन गर्ने कम्पनीका प्रमुख देश छोडेर भागे त

काठमाडौं। भारतीय भ्याक्सिन उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इण्डियाका सीइओ अदर पूनावाला देश छाडेर भागेका छन् । देशका शक्तिशाली व्यक्तिहरुबाट तत्काल कोभिशिल्ड भ्याक्सिन माग गर्दै फोनमा लगातार धम्की आउन थालेपछि…

सुन तोलामा ३ सय रुपैयाँ बढ्यो

काठमाडौं। साताको पाँचौ दिन बिहिबार सुनको मूल्य उकालो लागेको छ। बिहीबार सुन तोलामा ३ सय बढेर ९० हजार ६ सय कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि…

एम्बुलेन्स बनाइयो मेयर-उपमेयर चढ्ने गाडी

रूपन्देही, २३ बैशाख : रूपन्देहीको तिलोत्तमा नगरपालिकाले मेयर तथा उपमेयर चढ्ने गरेको गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएको छ । मेयर बासुदेव घिमिरे र उपमेयर जगेश्वरीदेवी चौधरीले आफु चढ्ने गाडीलाई…

यसपालिको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने

काठमाडौं, २३ बैशाख : यसपालिको मनसुनकाे समयमा देशका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली गण्डकी, वाग्मती…

राष्ट्रको सेवा गरि परिवारलाई खु’सि राख्ने उनको स’पना हरायो

एउटा छोरा राष्ट्रको सेवा गरि परिवारलाई खु’सि राख्ने उनको स’पना हरायो ,हे भगवान यस्तो कसैलाई न’परोस घरको एउटा छोरा , पढाईमा मेहनति ,केहि बर्ष भयो लोकसेवाको प’रिक्षाबाट खरिदारमा नाम निकालि…

अक्सिजनको अ’भावमा जो’खिममा परेकाहरुलाई बचाउन पल शाहले अभियान सुरु

काठमाडौ : को’रोना संक्र’मित भएर पनि अक्सिजनको अ’भावमा जो’खिममा परेकाहरुलाई बचाउन अभिनेता पल शाहले अभियान सुरु गरेका छन् । उनले अक्सिजन नपाएर अस्पतालमा भ’र्ना भएका संक्र’मितको ज्यान बचाउन अभियान सुरु…

नेपाल विद्यार्थी संघद्वारा बित्थडचिर गाँउपालिकालाई ९ बुदे प्रेस विज्ञप्ति सहितको माग

नेपाल बिद्यार्थी संघ बित्थडचिर गाँउपालिकाले गाँउपालिकालाई नै बुदे प्रेस विज्ञप्ति बुझाएको छ विश्व नै कोरनाबाट त्रसित रहेको अबस्थामा बित्थडचिर गाँउपालिका भने कानमा तेल हालेर सुतेको छ न त क्वारेनटाईको व्यवस्था…

कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना

अस्पतालबाट डिस्चार्ज भइसकेका कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्यमा पुनः समस्या देखिएपछि अस्पताल लगीएको हो । अहिले स्वास्थ्य अवस्था सामान्य भए पनि कोरोना भाइरसको रिपोर्ट…